Skip to main content

Posts

Featured

कनेक्सनको मानवशास्त्र

सुरुवाती दिनको खुट्टाको जुत्तादेखि लिएर सुत्दाको बेडसम्म कनेक्कसनको मानवशास्त्र !!  कनेक्सन शब्द हाम्रो समाजमा अहिले बडो प्यारो शब्द बनेको छ । यति बडो प्यारो कनेक्सन शब्दले वस्तु, समय, सन्दर्भ, स्थान, परिस्थिति, परिवेश र भाव अनुसार अर्थ र स्वाद भने बेग्लाबेग्लै पुरा आफ्नै किसिमले दिने गर्दछ तर यसको मुख्य बुझाई भने दुईटा भेराईबलहरूमा हुने घनिष्ट सम्बन्ध जोड्ने चुरो र यि दुईबिच अन्तरका कुरो हो भन्न सकिन्छ । मलाई लाग्छ विहानी सुरुवाती दिनबाटै हिँड्ने खुट्टाको जुत्तादेखि लिएर राती सुत्दाको  बेडसम्म कनेक्सनको आफ्नै अजबको मानवशास्त्र रहेको छ । त्यसै कनेक्सनहरु मध्येको एक हो ;-  जुत्तासगँ - बिहानीको खाना खाएर हामी जब आफ्नो कामको लागि हिँड्छौ तब खुट्टामा जुत्ता या चप्पल लगाउनु पर्ने हुन्छ या भनौ दिनको सुरूवात नै खुट्टामा लगाईने जुत्ता या चप्पलबाट सुरू हुन्छ । म भने जुत्ता लगाउन मनपर्ने मान्छे त्यसैले आज म त्यो जुत्ताको कुरा गर्छु ।  मलाई   विशेष गरेर फिल्डवर्कका कार्यहरूमा डाटा संकलन गर्दा खुट्टाको जुत्ता र रिसर्च एरियाको वातावरणले विशेष भुमिका खेलेको जस्तो लाग्छ किनक...

Latest posts

प्रयास :- केही आसको, केही साहस को त केही विश्वासको !!